साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा पुगेको छ। ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा रिलायन्स स्पिनिङ्ग मिल्स सर्वाधिक कारोबार भएको कम्पनी बन्यो। एभरेष्ट कलर सकारात्मक सर्किटमा कारोबार भयो भने १२६ कम्पनीको मूल्य बढ्दा १४१ कम्पनीको घट्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमुग्लिन–नारायणगढ सडकमा पुनः पहिरो, यातायात अवरुद्ध
Next Article मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा


NPL Special
NPL Special
NPL Special
NPL Special