चाडपर्वका बेला यात्रुसँग निर्धारित दरभन्दा बढी रकम नअसुल्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सम्बद्ध सबैलाई कडा निर्देशन दिएको छ।
सरकारी नियमविपरीत मनोमानी रूपमा बढी भाडा लिने सवारीसाधनलाई कडा कानुनी दायरामा ल्याइने चेतावनी महासङ्घका महासचिव डेकनाथ गौतमले दिनुभएको छ। सरकारले यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।


NPL Special
NPL Special
NPL Special
NPL Special