मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ । लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा भौँतारिएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दुईवटा एआई उपकरण विकास भइरहेका छन् । तीमध्ये एउटा उपकरणले बेपत्ता हुँदा बाल्यावस्थामा रहेका व्यक्तिको अहिलेको सम्भावित अनुहार तयार गर्न सघाउनेछ ।
मेक्सिकोमा आपराधिक समूहबीचको हिंसात्मक द्वन्द्वका कारण हजारौँ मानिस बेपत्ता भएका छन् । आफन्तको खोजीमा रहेका परिवारले वर्षौंदेखि सरकारी निकायबाट प्रभावकारी अनुसन्धान नभएको गुनासो गर्दै आएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो
Next Article मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन


