गोकर्णेश्वर नगरपालिका-९, आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कात्तिक १ गते राति करिब ११:२० बजे भएको दुर्घटनामा पछाडि सवार १६ वर्षीय महमद जसिमको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । चालक १८ वर्षीय मोहन ठाकुर गम्भीर घाइते छन् । उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


