फ्रान्समा हिंसात्मक प्रदर्शन र लुटपाट रोक्न प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रभावित सहरका निश्चित क्षेत्रमा आंशिक कर्फ्यु लगाउन निर्देशन दिएका छन्। सुरक्षा कमजोरी स्वीकार गरेका राष्ट्रपति इमानुएल म्याक्रोंले गृहमन्त्री लोरेन्ट न्युनेजको राजीनामा अस्वीकार गर्दै गुप्तचर सूचना संकलन र प्रहरी रणनीतिमा भएका त्रुटिको समीक्षा गर्न निर्देशन दिएका छन्। प्रदर्शनका क्रममा २ हजार ४०० भन्दा बढी पक्राउ परेका र एक हजारभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


