काठमाडौं, सर्वोच्च अदालतका लागि सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन्। सोमबार समिति सभापति बोधनारायण श्रेष्ठले उजुरी संकलन जारी रहेको र गोप्य नरहेका उजुरीको अध्ययन सुरु गरिने बताएका छन्। गोप्य उजुरी आगामी बैठकमा खोलेर अध्ययन गरिनेछ। कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने समितिले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special