काठमाडौं, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नैतिकता र आचारसंहिता उल्लंघनको आरोपमा नाम जोडिएका न्यायाधीशमाथि तत्काल छानबिन गर्न माग गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै उसले संसदीय समितिमार्फत अनुसन्धान गरी आवश्यक निर्णय लिन आग्रह गरेको हो। छानबिन पूरा नभएसम्म सम्बन्धित न्यायाधीशलाई न्यायसम्पादनमा संलग्न नहुन सुझाव दिँदै उनीहरूको सम्पत्तिसमेत छानबिन गर्न माग गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special