काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई १२१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनायो। चितवनका रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई तथा अन्य तीन बलरले एक–एक विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध नौ उजुरी
Next Article चितवनलाई हराउँदै सुदूरपश्चिमको दोस्रो जित



NPL Special
NPL Special