काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ। चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। ब्रान्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए भने शेरफान रथरफोर्ड २१ र आरिफ शेख २० रनमा अविजित रहे। जितसँगै सुदूरपश्चिमले चार खेलबाट चार अंक जोडेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special