काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल सुरु गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको बैठकमा मन्त्रालयले आयोजना निर्धारित समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। कानुनी तथा प्रक्रियागत त्रुटि देखिएपछि सरकारले यसअघि ठेक्का प्रक्रिया रद्द गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special