काठमाडौं, साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ३२.६५ अंकले घटेर नेप्से परिसूचक २६५७ अंकमा झरेको छ। दिनभर घट्दो क्रममा रहेको बजारमा ७ अर्ब १८ करोड रुपैयाँको कारोबार भयो। अघिल्लो दिन ८ अर्ब ८९ करोडको कारोबार भएको थियो। आज २५२ कम्पनीको सेयर मूल्य घट्दा २१ कम्पनीको बढेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचक घटेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special