काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुँदैछन्। दिउँसो १२:३० बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमने-सामने हुनेछन्। तीन खेलमा दुई जित निकालेको जनकपुर बलियो स्थितिमा छ भने विराटनगर दोस्रो जितको खोजीमा छ।
त्यस्तै, अपरान्ह ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्ने छन्। जारी लिगमा दुवै खेल हारेको पोखरा पहिलो जित निकाल्ने दाउमा छ भने लुम्बिनी आफ्नो अपराजित यात्रा कायमै राख्न मैदान उत्रनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एनपीएलमा आज दुई खेल : विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै
Next Article सरकारले अलपत्र ठेक्का तत्काल अन्त्य गर्ने



NPL Special
NPL Special