Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

    November 3, 2026, 8:15 am

    सरकारले अलपत्र ठेक्का तत्काल अन्त्य गर्ने

    November 3, 2026, 7:45 am

    एनपीएलमा आज दुई खेल : विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै

    November 3, 2026, 7:33 am
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

      November 3, 2026, 8:15 am

      सरकारले अलपत्र ठेक्का तत्काल अन्त्य गर्ने

      November 3, 2026, 7:45 am

      एनपीएलमा आज दुई खेल : विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै

      November 3, 2026, 7:33 am

      आज कुन विदेशी मुद्राको भाउ कति? हेर्नुहोस् राष्ट्र बैंकको नयाँ विनिमय दर

      November 3, 2026, 7:09 am

      मालपोत कार्यालय भक्तपुरका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

      November 3, 2026, 7:00 am
    • राजनीति

      सरकारले अलपत्र ठेक्का तत्काल अन्त्य गर्ने

      November 3, 2026, 7:45 am

      सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध नौ उजुरी

      November 2, 2026, 6:55 pm

      भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल आउँदै

      November 2, 2026, 5:12 pm

      जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

      November 2, 2026, 4:33 pm

      सत्तापक्षको तयारी हेरेपछि महाअभियोगबारे धारणा बनाउँछौँ : आङ्देम्बे

      November 2, 2026, 4:11 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      विरोध प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई माफी माग्न अदालतको निर्देशन

      November 2, 2026, 9:23 pm

      अबदेखि सोधेर मात्र फोटो खिच्छु: इनमसँगको तस्बिरमा आलोचनापछि निश्चलको आक्रोश

      November 2, 2026, 1:38 pm

      चलचित्र अनुदान प्रक्रिया तीन दिनमै रद्द

      November 1, 2026, 11:29 am

      सर प्याट्रिक स्टुअर्टको निधन

      October 30, 2026, 7:20 am

      गौँथलीलाई ‘कान’ को स्वतन्त्र फेस्टिभलमा अवार्ड

      October 29, 2026, 1:48 pm
    • सामाजिक

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026, 7:40 am

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026, 3:35 pm
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    • राशिफल
    • NPL
    chhotokhabarchhotokhabar
    Home » सरकारले अलपत्र ठेक्का तत्काल अन्त्य गर्ने
    राजनीति

    सरकारले अलपत्र ठेक्का तत्काल अन्त्य गर्ने

    chhotokhabarBy chhotokhabarNovember 3, 2026, 7:45 amNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-03  सरकारले देशभर वर्षौँदेखि अलपत्र र रुग्ण अवस्थामा रहेका विकास आयोजनाका ठेक्काहरू तत्काल अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सोमबार मन्त्रालय मातहतका कार्यालयहरूको प्रगतिबारे छलफल गर्दै रुग्ण ठेक्का तोड्ने र नयाँ खरिद प्रक्रिया सुरु गर्ने निर्णय भएको जानकारी सामाजिक संजालमार्फत दिएका छन् ।
    मन्त्री लम्सालका अनुसार, सडक विभाग अन्तर्गतका रुग्ण ठेक्काहरू खरिद सम्झौता र प्रचलित कानुनबमोजिम व्यवसायीले काम नगरेको पाइएमा तुरुन्त खरिद सम्झौता अन्त्य गरिनेछ। तोडिएका ठेक्काहरूको हकमा बजेट सुनिश्चित गरी तत्काल पुनः बोलपत्र (टेन्डर) आह्वान गरिने तयारी पूरा गरिएको छ।

    featured nepal picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleएनपीएलमा आज दुई खेल : विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै
    Next Article मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान
    chhotokhabar
    • Website

    Related Posts

    मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

    November 3, 2026, 8:15 am

    एनपीएलमा आज दुई खेल : विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै

    November 3, 2026, 7:33 am

    आज कुन विदेशी मुद्राको भाउ कति? हेर्नुहोस् राष्ट्र बैंकको नयाँ विनिमय दर

    November 3, 2026, 7:09 am

    मालपोत कार्यालय भक्तपुरका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    November 3, 2026, 7:00 am
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm200 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm43 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm41 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm41 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special