राँझा, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवार ७० दिन बितिसक्दा पनि बेपत्ताको अवस्था अज्ञात रहँदा गहिरो पीडामा छन्। डीएनए रिपोर्ट नआउँदा र सरकारले आधिकारिक घोषणा नगर्दा उनीहरूले मृत्यु संस्कार समेत गर्न पाएका छैनन्। बाढीमा बाँकेका २३ जना अझै बेपत्ता छन् भने हालसम्म तीन जनाको मात्र शव पहिचान भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special