काठमाडौं, नेपालको मौलिक इतिहास, संस्कृत वाङ्मय र दर्शनको वैज्ञानिक अध्ययन तथा अनुसन्धानलाई समयसापेक्ष र प्रविधिमैत्री बनाएर अघि बढाउन नेपाल संस्कृत विश्वविद्यालयले यसका संस्थापक राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ। विश्वविद्यालयको सिनेट बैठकले यससम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यसले प्राज्ञिक अन्वेषणलाई तीव्रता दिनुका साथै संस्कृत विश्वविद्यालयलाई अनुसन्धानको विशिष्ट केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
योगी नरहरिनाथका नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बन्ने
Next Article अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती



NPL Special
NPL Special