काठमाडौं, काठमाडौँ महानगरपालिकाले तिहारमा स्वदेशी फूल तोकिएको स्थानमा मात्र बेच्न पाइने व्यवस्था गरेको छ र त्यसकालागि ३३ स्थान तोकेको छ। किसानलाई बजार पहुँच दिने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले यो व्यवस्था गरिएको हो। एनबी सेन्टर, सिफल चौर र सेल्सबेरी लगायतका स्थानमा फूल बिक्री गर्न सकिनेछ। प्लास्टिकजन्य मालाको बिक्री तथा भण्डारणमा पूर्ण प्रतिबन्ध लगाइएको छ। सहजीकरणका लागि महानगर प्रहरीको नम्बर सार्वजनिक गरिएको छ।
सहजीकरणका लागि महानगर प्रहरी बलको सम्पर्क नम्बर ०१–५९०१७६३, ०१–५९०१७६४ र मोबाइल नम्बर ९८५१३५६५०९ सार्वजनिक गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
तिहारमा फूल कहाँ पाइन्छ ? काठमाडौँ महानगरपालिकाले तोक्यो ३३ स्थान
Previous Articleएनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ !
Next Article यु-१९महिला क्रिकेट : नेपालले हङकङलाई हरायो



NPL Special
NPL Special