काठमाडौं, भुवन केसीको निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र ‘बाटुलो जुन’ को ट्रेलर सार्वजनिक भएको छ । अनमोल केसी र नयाँ अभिनेत्री प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको यो चलचित्रलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । प्रेमकथामा आधारित यो चलचित्र आगामी कात्तिक २६ गतेदेखि विश्वभरका हलमा एकसाथ प्रदर्शन हुने जनाइएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special