काठमाडौं, अमेरिकामा नोभेम्बर ३ मा भएको मध्यावधि निर्वाचनमा नेपाली मूलका तीन डेमोक्र्याटिक उम्मेदवार राज्य सांसद बनेका छन् । मेरिल्यान्डबाट ह्यारी भण्डारी, न्युयोर्कबाट सराहना श्रेष्ठ र न्यु ह्याम्पसायरबाट विश्वबहादुर शाह विजयी भए । भण्डारी र श्रेष्ठले लगातार तेस्रो कार्यकाल जितेका छन् । मेरिल्यान्डमै उम्मेदवार रहेका सतीश चापागाईं भने रिपब्लिकनसँग पराजित भए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special