काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी बाढीपछि भारतले राहत तथा उद्धारमा गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन्। मिश्रीले शाहको आसन्न भारत भ्रमणको तयारी भइरहेको जानकारी दिँदै अयोध्या–जनकपुर रेलमार्ग सञ्चालनका लागि तयारी पूरा भएको र आजै परीक्षण गरिएको बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special