काठमाडौं, नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शिष्टाचार भेट गरेका छन्। बूढानीलकण्ठस्थित लामिछाने निवासमा भएको भेटमा नेपाल–भारतको बहुआयामिक सम्बन्ध, आगामी उच्चस्तरीय भ्रमण तथा विकास र आर्थिक कूटनीतिका विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ। मिश्रीले आफ्नो दुईदिने भ्रमणमा गरेको यो एकमात्र राजनीतिक भेट हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special