Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    टिकटक र पर्यटन बोर्डको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु

    November 6, 2026, 9:16 pm

    उम्मेदवार छनोटमा आर्थिक चलखेल र शक्तिको दुरुपयोग नगर्न रास्वपाको सातबुँदे निर्देशन

    November 6, 2026, 9:03 pm

    पोखरालाई ३० रनले हराउँदै चितवन एनपीएलको तेस्रो स्थानमा उक्लियो

    November 6, 2026, 8:56 pm
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • NPL
    • समाचार

      टिकटक र पर्यटन बोर्डको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु

      November 6, 2026, 9:16 pm

      उम्मेदवार छनोटमा आर्थिक चलखेल र शक्तिको दुरुपयोग नगर्न रास्वपाको सातबुँदे निर्देशन

      November 6, 2026, 9:03 pm

      पोखरालाई ३० रनले हराउँदै चितवन एनपीएलको तेस्रो स्थानमा उक्लियो

      November 6, 2026, 8:56 pm

      मधेस प्रदेश सरकारबाट नेकपा बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

      November 6, 2026, 8:48 pm

      कोप–३१ मा जलवायु न्याय र हिमाली क्षेत्रको जोखिमलाई प्राथमिकतासाथ उठाउने नेपालको तयारी

      November 6, 2026, 8:46 pm
    • राजनीति

      उम्मेदवार छनोटमा आर्थिक चलखेल र शक्तिको दुरुपयोग नगर्न रास्वपाको सातबुँदे निर्देशन

      November 6, 2026, 9:03 pm

      मधेस प्रदेश सरकारबाट नेकपा बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

      November 6, 2026, 8:48 pm

      प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्नुअघि सरोकारवालासँग छलफल गर्न महासङ्घको आग्रह

      November 6, 2026, 8:16 pm

      पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन आदेश

      November 6, 2026, 8:07 pm

      ‘चुनाव जित्नेभन्दा राजनीति जित्नु ठूलो कुरा हो’ : रवि लामिछाने

      November 6, 2026, 5:38 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • राशिफल
    • मनोरञ्जन

      बाटुलो जुन’ को ट्रेलर सार्वजनिक, कात्तिक २६ देखि प्रदर्शन हुँदै

      November 5, 2026, 1:56 pm

      सीएफडीए फेसन अवार्ड: यस्ता देखिए हलिउड सेलिब्रेटीहरू

      November 3, 2026, 1:03 pm

      विरोध प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई माफी माग्न अदालतको निर्देशन

      November 2, 2026, 9:23 pm

      अबदेखि सोधेर मात्र फोटो खिच्छु: इनमसँगको तस्बिरमा आलोचनापछि निश्चलको आक्रोश

      November 2, 2026, 1:38 pm

      चलचित्र अनुदान प्रक्रिया तीन दिनमै रद्द

      November 1, 2026, 11:29 am
    • सामाजिक

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026, 7:40 am

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026, 3:35 pm
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य, कप्तान राजा ३७ रनमा आउट
    खेलकुद

    चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य, कप्तान राजा ३७ रनमा आउट

    chhotokhabarBy chhotokhabarNovember 6, 2026, 7:09 pmUpdated:November 6, 2026, 8:51 pmNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    काठमाडौं,२० कार्तिक : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गर्दै चितवन राइनोजका खेलाडी । तस्बिर : घनश्याम श्रेष्ठ/रासस
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-06  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा पहिले ब्याटिङ गरेको चितवनले ६ विकेट गुमाएर १५१ रन बनायो। कप्तान सिकन्दर राजाले ३७, रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रन बनाए। पोखराका चमिका करुणारत्ने, बिपिन खत्री र कुशल भुर्तेलले दुई-दुई विकेट लिए।

    Chitwan Rhinos cricket NPL Pokhara Avengers
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleआजदेखि यमपञ्चक सुरु, भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
    Next Article पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन आदेश
    chhotokhabar
    • Website

    Related Posts

    पोखरालाई ३० रनले हराउँदै चितवन एनपीएलको तेस्रो स्थानमा उक्लियो

    November 6, 2026, 8:56 pm

    मिलरको अविजित ९३ रनका बाबजुद कर्णाली सुदूरपश्चिमसँग ३९ रनले पराजित

    November 6, 2026, 4:36 pm

    नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    November 6, 2026, 4:23 pm

    यु–१९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

    November 6, 2026, 4:11 pm
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm200 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm43 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm42 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm41 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special