काठमाडौं, टिकटक र नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि शुक्रबारदेखि ‘#VisitNepal’ अभियान सुरु गरेका छन्। सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुने अभियानमा युरोप, मध्यपूर्व र एसियाका नौ अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटर सहभागी छन्। उनीहरूले नेपालका चर्चित तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यको अनुभव विश्वभर साझा गर्नेछन्। अभियानमा ह्यासट्याग पेज, लाइभस्ट्रिम र नेपाली क्रिएटरसँगको सहकार्यसमेत समेटिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special