काठमाडौं, नेपाल एलपी ग्यास उद्योग संघले आयकर ऐनका केही प्रावधान लागू नहुने व्यवस्था भए ग्यास उद्योगहरू एकापसमा गाभिन तयार रहेको जनाएको छ। संघले आयकर ऐन २०५८ को दफा ५७ र ५९ (क) आकर्षित नहुने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो। नेपाल आयल निगमले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ग्यास उद्योग मर्जरलाई निरन्तरता दिने उल्लेख गर्दै संघलाई कार्ययोजना बनाउन अनुरोध गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special