काठमाडौं, आयुर्वेद चिकित्सा पद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवस मनाइँदैछ। कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वका अवसरमा विभिन्न आयुर्वेदिक संस्था तथा अस्पतालमा पूजा आराधना र विविध कार्यक्रम आयोजना हुँदैछन्। आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special