काठमाडौं, पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा तथा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special