काठमाडौं, सरकारसँग ६ बुँदे सहमति भएपछि अनशनरत डा. गोविन्द केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल त्रिवि शिक्षण अस्पताल पुगेर सहमतिपत्रमा हस्ताक्षर गर्दै उनको अनशन तोडाएका हुन्। मन्त्री पोखरेलले सहमतिअनुसार माग सम्बोधन गर्ने प्रक्रिया अघि बढ्ने र यो नै डा. केसीको अन्तिम अनशन हुने बताएका छन्।




NPL Special
NPL Special