काठमाडौं, तिहारको सार्वजनिक बिदामा पनि भन्सार कार्यालयमा रहेका बैंकका शाखा खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले व्यापार सहजीकरण, आपूर्ति प्रणालीको निरन्तरता र मालवस्तुको भन्सार जाँचपास सहज बनाउन आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको हो। कात्तिक २२ देखि २६ गतेसम्म सार्वजनिक बिदा रहे पनि उक्त अवधिमा भन्सार नाकाका बैंक शाखाबाट सेवा उपलब्ध हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special