काठमाडौं, डेभिड वार्नरको अर्धशतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजले एनपीएलमा साविक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको छ। काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा समेटियो। काठमाडौंका जहान्दाद खानले चार विकेट लिए। वार्नरले ६६, साहिल पटेलले ३८ र सहान अराचिगेले अविजित ३४ रन बनाए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
लुम्बिनीको अपराजित यात्रा रोक्दै काठमाडौंको लगातार तेस्रो जित
बलिङ गर्दै काठमाण्डु गोर्खाजका खेलाडी
काठमाडौँ, २१ कात्तिकः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स बीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगितामा बलि गर्दै काठमाण्डु गोर्खाजका खेलाडी । तस्बिरः किरणराज विष्ट/रासस


NPL Special
NPL Special