काठमाडौं, चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्गमा यातायात सेवा सुचारु भएको छ। नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका अनुसार दिउँसो १ः३० बजेदेखि सवारी आवागमन सञ्चालनमा आएको हो। मुग्लिन र धादिङतर्फबाट उपकरण तथा जनशक्ति परिचालन गरी पहिरो हटाइएको थियो। पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleयुवराज सामराको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य
Next Article नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु


NPL Special
NPL Special
NPL Special
NPL Special