काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई देशनिकाला गर्ने आफ्नो नीति मतदाताका लागि अति कडा भएको स्वीकार गरेका छन्। मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएपछि उनले यस्तो बताएका हुन्। ट्रम्पले आप्रवासनसम्बन्धी सहमति जुटाउन डेमोक्रेटहरूसँग मिलेर काम गर्न सकिने संकेत पनि दिएका छन्। यद्यपि, सम्भावित सहमतिको स्वरूपबारे उनले विस्तृत जानकारी दिएका छैनन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special