काठमाडौं, युवराज सामराको शतकको मद्दतमा पोखरा एभेन्जर्सले एनपीएलमा पहिलो जित निकालेको छ। पोखराले कर्णाली याक्सलाई ६३ रनले हराएको हो। पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा समेटियो। पोखराले २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको थियो। सामराले १०२ र कुशल भुर्तेलले अर्धशतकीय योगदान दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सामराको शतकमा पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित
ब्याटिङ गर्दै कर्णाली याकका खेलाडी
काठमाडौँ, २३ कात्तिकः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग .एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा ब्याटिङ गर्दै कर्णाली याकका खेलाडी । तस्बिरः किरणराज विष्ट÷रासस

NPL Special
NPL Special
NPL Special
NPL Special