काठमाडौं, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान गरेका छन्। आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनका विभिन्न उच्चस्तरीय सत्रमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससम्बन्धी नेपालको एजेन्डाबारे पैरवी गर्ने कार्यक्रम छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै सम्मेलनस्थल पुगिसकेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleतिहारमा २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन
Next Article दाङको गौशालामा ६०० बढी गाईको सामूहिक पूजा


NPL Special
NPL Special
NPL Special
NPL Special