काठमाडौं, कोप–३१ अन्तर्गत नेपाल पेभिलियनमा जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीबारे विशेष अन्तरक्रिया गरिएको छ। ऊर्जा मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र इप्पानको संयुक्त आयोजनामा भएको कार्यक्रममा जलवायु परिवर्तनबाट ऊर्जा पूर्वाधारमा परेको क्षति, जोखिम न्यूनीकरण र लगानीका उपायबारे छलफल भयो। सहभागीहरूले ऊर्जा प्रणालीलाई जलवायु जोखिमबाट सुरक्षित बनाउन सरकारी योजना र निजी क्षेत्रको लगानी आवश्यक रहेको औँल्याए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special