काठमाडौं, मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन भैयादुज पर्व मनाइँदै छ। दिदीबहिनीले दाजुभाइलाई घरमा निम्त्याएर पूजा गर्दै दीर्घायु, सुख र समृद्धिको कामना गर्ने परम्परा छ। मैथिल विधिअनुसार पिठारले अरिपन बनाई दाजुभाइको गोडा धुने, सप्तरङ्गी टीका लगाउने र ‘बजरी खुवाउने’ चलन छ। पर्वले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र पारिवारिक सद्भाव प्रगाढ बनाउने विश्वास गरिन्छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special