काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेर कर्णालीका कप्तान डेविड मिलरले ब्याटिङ रोजेका हुन्। कर्णालीले कप्तानसहित तीन खेलाडी परिवर्तन गरेको छ भने लुम्बिनीले दुई खेलाडी परिवर्तन गरेको छ। प्लेअफमा स्थान बनाउन दुवै टोलीलाई जित आवश्यक छ। पाँच खेलमा सात अंकसहित लुम्बिनी तेस्रो र कर्णाली चार अंकसहित सातौँ स्थानमा छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special