काठमाडौं, सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार (३० कात्तिक) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वको मुख्य पूजा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुने भएकाले थप एक दिन बिदा दिने निर्णय गरिएको हो।



NPL Special
NPL Special
NPL Special
NPL Special