काठमाडौं, काठमाडौं गोर्खाजलाई सात रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले सात विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमले सात खेलमा पाँच जितसहित १० अंक जोड्दै शीर्षस्थानमा रहेर प्लेअफमा स्थान सुरक्षित गरेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleतिहारपछि खुलेको सेयर बजार ६.४४ अंकले घट्यो
Next Article जनकपुरले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दियो


NPL Special
NPL Special
NPL Special
NPL Special