काठमाडौं, नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा लुम्बिनी लायन्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेल विराटनगरका लागि निर्णायक छ। जिते प्लेअफ सम्भावना कायम रहनेछ भने हारे प्रतियोगिताबाट बाहिरिनेछ। प्लेअफमा पुगिसकेको लुम्बिनी छ खेलबाट नौ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
विराटनगरविरुद्ध लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो
Previous Articleशेख हसिनाको फिर्तीका लागि भारतका दुई सर्त, सेनामार्फत हस्तान्तरण र निष्पक्ष सुनुवाइको माग
Next Article भारतसँग नेपाल यु–१९ महिला टोली १२५ रनले पराजित


NPL Special
NPL Special
NPL Special
NPL Special