काठमाडौं, बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन भारतले दुई सर्त अघि सारेको छ। भारतले बंगलादेशी सेनामार्फत सुरक्षित रूपमा हस्तान्तरण गर्नुपर्ने र हसिनालाई निष्पक्ष सुनुवाइको अवसर दिनुपर्ने सर्त राखेको रिपोर्टमा उल्लेख छ। हसिनाले डिसेम्बरमा स्वदेश फर्किने इच्छा व्यक्त गरे पनि भारतले यी सर्तबारे आधिकारिक पुष्टि गरेको छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
शेख हसिनाको फिर्तीका लागि भारतका दुई सर्त, सेनामार्फत हस्तान्तरण र निष्पक्ष सुनुवाइको माग
Previous Articleपाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच सुरु
Next Article विराटनगरविरुद्ध लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो


NPL Special
NPL Special
NPL Special
NPL Special