काठमाडौं, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरोका अनुसार भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज तिघारे थाइल्यान्डबाट नेपाल आउँदा पक्राउ परेका हुन्। उनले बिरालोको खानाको प्याकेटभित्र लुकाएर हेरोइन ल्याएको प्रहरीले जनाएको छ। उनी अन्तर्राष्ट्रिय लागू औषध कारोबारमा संलग्न गिरोहका मुख्य व्यक्ति रहेको प्रहरीको दाबी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special