काठमाडौं, दूरसञ्चार नेटवर्क स्तरोन्नतिका क्रममा एक राउटरमा प्राविधिक गडबडी आई प्रणालीमा अत्यधिक डेटा चाप परेपछि अवरुद्ध भएको अमेरिकाको हवाई सेवा आइतबारदेखि सामान्य बन्दै गएको छ। उक्त समस्याका कारण शुक्रबार र शनिबार हजारौँ उडान प्रभावित भएका थिए। आइतबार करिब ८०० उडान रद्द भए पनि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बेलुकासम्म उडान तालिका पूर्ण रूपमा नियमित हुने जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special