छठ पर्वका अवसरमा देशका विभिन्न स्थानमा श्रद्धा, भक्ति र उल्लासका दृश्य देखिएका छन्। नदी, पोखरी तथा जलाशयका किनारमा भेला भएका व्रतालुले परम्पराअनुसार सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। पूजाका सामग्री, सजिएका घाट, सामूहिक सहभागिता र भक्तिमय वातावरणले छठको सांस्कृतिक तथा धार्मिक महत्त्व झल्काएको छ।
देशका विभिन्न स्थानमा देखिएका छठ पर्वका केही दृश्य तस्बिरमा।


















NPL Special
NPL Special
NPL Special
NPL Special