काठमाडौं, बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। टुमेडाबाट वडा नं. ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको अटोको ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको हो।
दुर्घटनामा बुङ्गल-१० निवासी राजमति महरा, तारा महरा र डल्ली महराको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अटोमा चालकसहित करिब ५ जना सवार रहेको बुझिएको छ। घटनास्थलमा प्रहरी टोलीले उद्धार तथा खोजी कार्य जारी राखेको छ। अटो र अन्य सवार व्यक्तिबारे थप विवरण आउन बाँकी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleतस्बिरमा छठ : आस्था, श्रद्धा र उत्सवका विविध दृश्य


NPL Special
NPL Special
NPL Special
NPL Special