काठमाडौं, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीतिगत सुधार र सुशासनका कारण राजस्व सङ्कलनमा सुधार आएको बताएका छन्। राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताए।
उनले कर प्रशासनलाई डिजिटल र स्वचालित बनाउने काम भइरहेको जानकारी दिँदै कर तिर्ने प्रक्रिया सरल र सहज बनाइने बताए। कार्यक्रममा नयाँ करदाता पोर्टल पनि सार्वजनिक गरिएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special