Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने

    November 29, 2026, 9:21 am

    पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

    November 29, 2026, 8:55 am

    सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

    November 29, 2026, 8:41 am
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • NPL
    • समाचार

      नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने

      November 29, 2026, 9:21 am

      पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

      November 29, 2026, 8:55 am

      सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

      November 29, 2026, 8:41 am

      जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती

      November 29, 2026, 8:27 am

      खान होइन त छुर्पी !

      November 29, 2026, 8:00 am
    • राजनीति

      कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने

      November 29, 2026, 7:20 am

      ‘जनताभन्दा माथि नेता होइनन्, जनताको सेवक बन्नुपर्छ’ : गृहमन्त्री गुरुङ

      November 29, 2026, 7:09 am

      सरकारका कामकारबाही कानुनी प्रक्रियामा आधारित हुनुपर्छ : सभामुख

      November 29, 2026, 6:39 am

      राष्ट्रपति पौडेलसँग कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको भेट

      November 28, 2026, 7:48 pm

      सीमा मुद्दा नउठाएको भन्दै कांग्रेसद्वारा सरकारसँग जवाफ माग

      November 28, 2026, 6:45 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • राशिफल
    • मनोरञ्जन

      बलात्कारको आरोपमा फ्रान्सेली अभिनेता डेपार्डियुमाथि मुद्दा चल्ने

      November 27, 2026, 10:29 am

      ‘ॐ’ लेखिएको कपडा बिकिनीमाथि लगाउँदा केन्डल जेनर विवादमा

      November 26, 2026, 12:55 pm

      ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

      November 26, 2026, 7:15 am

      सिनेपा स्टुडियो निर्माणमा ढिलाइ नगर्न सञ्चारमन्त्रीको निर्देशन, प्राकृतिक सौन्दर्य जोगाउन विकल्प खोजिने

      November 25, 2026, 8:00 pm

      जापानमा दक्षिण कोरियाली ब्यान्ड एन्हाइफन

      November 20, 2026, 7:59 pm
    • सामाजिक

      तिहारमा ठूलो आवाज निकालेर उपद्रव मच्चाउने २५ मोटरसाइकलमाथि प्रहरीको कारबाही

      November 11, 2026, 12:25 pm

      ६ जिल्लामा प्रहरीको सक्रियता: लागूऔषधसहित १२ जना पक्राउ

      November 11, 2026, 11:30 am

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » इरानको बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो
    अन्तर्राष्ट्रिय

    इरानको बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

    chhotokhabarBy chhotokhabarNovember 18, 2026, 7:36 amNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-18  इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ । पाँच दिनभित्र बहराइनमाथि तीन पटक आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ । यसैबीच, अमेरिकाविरुद्ध ‘डर्टी बम’ प्रयोग गर्ने योजना बनाएको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ ।
    सीएनएनले सात जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानले अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीलाई लक्षित गरी रासायनिक वा रेडियोधर्मी पदार्थ मिसाइएको बम प्रयोग गर्ने योजना बनाएको समाचार सार्वजनिक गरेको थियो ।
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्भावित खतरालाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।उनले यस्तो खतरा वास्तविक भए इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् ।
    इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भने उक्त समाचारलाई ‘मनगढन्ते’ भन्दै खण्डन गरे । उनले इरानमाथि आक्रमण गर्नेहरूले सञ्चारमाध्यममार्फत आधारहीन आरोप फैलाएर आफ्नो योजनाको वातावरण बनाइरहेको बताए ।
    मंगलबार बहराइनको राजधानीमा विस्फोटका आवाज सुनिएका थिए । सुरक्षा निकायले मोबाइल फोनमार्फत नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

    featured picks spotlight
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleदेशका विभिन्न स्थानबाट लागुऔषधसहित २१ जना पक्राउ
    Next Article कोप-३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमा विकसित र विकासोन्मुख देशबीच मतभेद
    chhotokhabar
    • Website

    Related Posts

    नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने

    November 29, 2026, 9:21 am

    पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

    November 29, 2026, 8:55 am

    सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

    November 29, 2026, 8:41 am

    जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती

    November 29, 2026, 8:27 am
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm587 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm300 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm201 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm49 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm45 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm43 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    NPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL Special