काठमाडौं, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३५ सयभन्दा बढी नेता–कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै एमाले फेरि सरकारमा फर्किने दाबी गरेका छन्। उनले निर्वाचनमा पार्टीको पराजय बाह्य शक्तिको चलखेलका कारण भएको आरोप लगाउँदै कार्यकर्तालाई निराश नहुन आग्रह गरे। साथै, आगामी स्थानीय निर्वाचनमा जित हासिल गर्न संगठन सुदृढीकरण र चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमानव बेचबिखनविरुद्धको विधेयक पीडितमैत्री बनाउन सरोकारवालाको जोड
Next Article कमिल मिशाराको शतकमा चितवन राइनोज दोस्रो क्वालिफायरमा


NPL Special
NPL Special
NPL Special
NPL Special