काठमाडौं, विश्वका तीन प्रमुख महाशक्ति राष्ट्रका नेता चिनियाँ सहर शेन्जेनमा पहिलोपटक एकसाथ सार्वजनिक रूपमा देखिएका छन्। चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रात्रिभोजअघि रातो कार्पेटमा भेटिएका हुन्। क्रेमलिनले सार्वजनिक गरेको भिडियोमा ट्रम्प र पुटिनले हात मिलाउँदै अभिवादन गरेको देखिन्छ। तीन नेताबीच औपचारिक त्रिपक्षीय वार्ता हुने कार्यक्रम छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
शेन्जेनमा पहिलोपटक एउटै मञ्चमा देखिए सी, ट्रम्प र पुटिन
Previous Articleमलेसिया रकम अपचलन प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
Next Article आजको राशिफल । मङ्सिर ३, २०८३


NPL Special
NPL Special
NPL Special
NPL Special