काठमाडौं, चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ६.३७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्म मुद्रास्फीति उक्त दरमा कायम भएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले बढेको छ भने निर्यात ५७ प्रतिशत र आयात ३८.२ प्रतिशतले वृद्धि भएको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special