काठमाडौं, मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनलाई शपथ गराएका हुन्। जसपा नेपालका प्रदेश संसदीय दलका नेता यादव दोस्रो पटक मुख्यमन्त्री बनेका हुन्। संविधानको धारा १६८(३) अनुसार नियुक्त भएका उनले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special