काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। बैठकमा संगठन सुदृढीकरण, विपद्पछिको पुनर्निर्माण, विस्थापित सुकुमवासी व्यवस्थापन, सरकारका गतिविधि र स्थानीय निर्वाचनलगायत छ एजेन्डामाथि छलफल हुँदैछ। बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न पाँच मिनेटको समय निर्धारण गरिएको पार्टीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special